FKDFNEPAL.ORG

शिक्षामन्त्रीलाई मुक्त कमलरीको ज्ञापन

Attention: open in a new window. PDFPrintE-mail

Written by Administrator Monday, 05 May 2014 07:58

delegation with ministry of education chitralekha yadavशिक्षामन्त्री चित्रलेखा यादवले मुक्त कमलरीको मागलाई तत्काल सम्बोधन गर्ने बताएकी छन्। सिंहदरबारस्थित कार्यालयमा सोमबार मुक्त कमलरीहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले शिक्षा मन्त्रालयअन्तर्गतका माग तत्काल पूरा गर्ने प्रतिबद्धता जनाइन्।  मेरो मन्त्रालयअन्तर्गत शिक्षा निर्देशिका संशोधन गरी छात्रवृत्ति वृद्धि गर्ने र मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्ने काम चाँडै पूरा गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भनिन्।

Read more: शिक्षामन्त्रीलाई मुक्त कमलरीको ज्ञापन

 

दस बुँदे सहमति कार्यन्वयन नगरे कमलरीले आन्दोलन गर्ने

Attention: open in a new window. PDFPrintE-mail

Last Updated on Monday, 05 May 2014 07:47 Written by Administrator Monday, 05 May 2014 06:36

kamalari press meet at ktm01काठमाडौं– सरकारसँग भएको दस बुँदे सहमति कार्यन्वयन नगरे आन्दोलन गर्ने मुक्त कमलरी विकास मञ्चले जनाएको छ। मध्य तथा सुदूरपश्चिमबाट आएका दुई दर्जन मुक्त कमलरीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमति यथाशिघ्र कार्यन्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

Read more: दस बुँदे सहमति कार्यन्वयन नगरे कमलरीले आन्दोलन गर्ने